Saturday, May 16, 2009

मोटो छाला भएको मान्छे

मोटो छाला भएको मान्छे भारियेका छन हिजाज
येसै कारण ले गर्दा
तिम्रो कुरा ठोक्कियेर फ़र्किन्छ
तिम्रो माया र मुटु चर्कियेर टुक्रिन्छ
कता हो कता पुग्छ भावुक भएर खायेका वाचाहरू
अनि तिमी म जस्तै पर्खाल बनेर बस्दछौ .......!

4 comments:

  1. वाह! वाह!! क्या सटीक लेख्नुभयो! साह्रै चित्त बुझ्यो!

    तपाईँको ब्लगमा आईपुगेकोमा साह्रै खुशी लाग्यो।

    शुभकामना निरन्तरता र सफलताको।

    ReplyDelete
  2. Thanks for encourging comments. Keep in touch and provide motivation to add value to my imaginative wings....
    Best regards.
    Hom

    ReplyDelete
  3. तपाईंको कविताहरूले प्रभावित छु। तपाईंको कविताका सुन्दर रङले लेखिन्छु म। खुशी छु कविता विनिमयले।
    मैले भारतीय कविताहरूको ई-घर शुरू गरेर भारतीय नेपाली कविहरूको अत्यन्त मीठा अनि स्तरीय कविताहरू सङ्‌ग्रह गर्ने कोशिष गरेको छु। तपाईंले पनि नेपाली भाषामा लेखिएको तपाईंको सुन्दर कवितासितै कवितामाथिको विचार अनि फोटो पठाएर सहयोग गर्नु हुन्छ भन्ने आशा राखेको छु।

    ReplyDelete
  4. Dhanyawad! Kavita lai kavi le nai bujhdachha. I am passionately reading your classic creations! Keep it up. I will post the materials requested by you soon, as I am at the Netherlands now busy in presenting a technical paper on Petroleum production optimization at international conference.

    ReplyDelete