Sunday, August 8, 2010

कवि

दिन रात रुन्छ
आंसुलाई कविता बनाउंछ
मसी छैन भने यसलाईनै कलममा हाल्छ
दुनियामा
आफ्नै पाराको राज्य चाहन्छ .....
जसमा उसैको तिर सबैले हेरी रहूँन