Thursday, May 28, 2009

के राम्रो नराम्रो

राम्रो नराम्रो सबै फगत नाटक
मृगतृष्णा जस्तो

आज जे राम्रो छ
भोलि तेहि नै नराम्रो
आज जे नराम्रो, भोलि तेहि राम्रो
सबै को आफ्नो परिभाषा

जति मान्छे उति नै विचार
हवा को दिशा मा बगिरहन्छन सबै
पत्ता झैं बरालिरहन्छन सबै


1 comment:

  1. तर यो कबिता आज पनि राम्रो छ र भोली पनि राम्रो हुने छ।

    ReplyDelete