Wednesday, April 29, 2009

Gham

घाम लागे को बेला
एक्कासी
हावा चलेसरि
रेगिस्तान को हरियो पाटो
मेरो सामु आउँछ
अनि

फेरि बाट सकिय हुन्छु
केही गरुँ, केही नयाँ काम थालुँ
भन्दा भन्दै
जिन्दगीका १८९८० दिन बीती सके
अंततः फगत शुन्य शुन्य शुन्य
तेही चौरास्ता म उभिएको छु
दुलियाजान तेल नगरी मा जुन्किरी बोकेर बेच्न संघर्ष गरे झै!

No comments:

Post a Comment