Tuesday, June 23, 2009

माया

बहुतै धेरै माया पनि न राम्रो
थचल्किन्दो रहेछ

आसूँ को भल बग्दो रहेछ
भिज्नुपरदो रहेछ
आफ्नै जालमा परेको माकुरा जस्तै
भोग्नु परदो रहेछ

3 comments: