Thursday, June 18, 2009

वस्त्र

सुपर बजारमा
सुपर पसलहरुमा
मूर्तिलाई वस्त्र

तर
तिनै दोकानमा
चहारी रहेका
सजीव नारीलाई
मन पर्छ
हुनु लगभग निर्वस्त्र

4 comments:

  1. छोटो तर समाजमा बढ्दो पश्चिमी प्रभावको सजिव चित्रण र सटिक व्यङ्ग्य !!!

    ReplyDelete